काेराेनाबाट आज आठको मृत्यु, कुल मृतक संख्या ४६७ पुग्याे

63

 काठमाडौं – नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप आठ जनाको मृत्यु भएको छ ।

योसँगै कुल मृतक संख्या ४ सय ६७ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।   आज मृत्यु भएकामा सबै आठजना पुरुष छन् । मृतकमध्ये छ जना वृद्ध छन् ।  आज मृत्यु हुनेहरुमा काठमाडौं उपत्यका चारजना छन् ।

जसमध्ये काठमाडौंका दुई, ललितपुर र भक्तपुरका एक-एकजना छन् ।  संक्रमित हुनेहरुमा मृत्यु हुनेहरुको प्रतिशतमा ०.६५ प्रतिशत छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here