चीनमा बेहुलाले दिए बेहुलीलाई १० करोड दाइजो !

157

चीनमा एउटा यस्तो अनौठो विवाह भएको छ, जहाा आफूलाई मन परेकी युवतीसाग बिहे गर्नका लागि एक जना पुरुषले झण्डै १० करोड रूपैयााबराबरको दाइजो केटीका परिवारलाई दिनुपरेको छ ।

चीनको फुजहो गाउामा एउटा यस्तो विवाह भएको छ जहाा बेहुलीको एक परिवार मालामाल भएको छ । त्यो परिवारले छोरी अन्माउनका लागि बेहुला पक्षबाट उपहारको रूपमा ६० लाख युआन अर्थात् झण्डै १० करोड रूपैयाा प्राप्त गरेको छ ।

मन परेकी युवतीलाई आफ्नी जीवनसाथी बनाउनका लागि करोडौा मूल्य चुकाउने युवकको नाम चेन हो । उनी धनी परिवारका छोरा हुन् । आफ्नो विवाह खास बनाउनका लागि उनले दाइजो प्रथालाई नै उल्टाइदिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here