संक्रमित बढिरहेकाले जुन ठाउँमा छौं, त्यही दशैं मनाऔं : स्वास्थ्य मन्त्रालय

158

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जुन ठाउँमा  छाैं, त्यही दशैं मनाउन  अनुराेध गरेका छन्   कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढिरहेका बेला मन्त्रालयले दशैंका लागि यात्रा नगर्न आग्रह गरेको छ ।

साथै जनस्वास्थ्यको मापदण्डमा कडाई गर्ने र जरिवाना गर्ने गरी नयाँ प्रस्ताव पठाइएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here