नेपालमा कूल काेराेना संक्रमित १ लाख १५ हजार ३५८ पुग्याे

97

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५ सय ५६  जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै संक्रमितको कूल संख्या १ लाख १५ हजार ३५८ पुगेको छ।   २४ घण्टामा १ हजार ५०३ जना डिस्चार्ज भएका छन्।

डिस्चार्ज हुनेको संख्या ७८ हजार ७८० पुगेको छ।   २४ घण्टामा देशभर १८ जना संक्रमितको मृत्यु भएको छ।  आज देशभर ३५ हजार ९१५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here