कोरोना भाइरससमाचार नेपालमा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु October 13, 2020 77 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं, २७ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको पुष्टि गरेको हो। योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६६३ पुगेको छ । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको पुष्टि गरेको हो। योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६६३ पुगेको छ ।