महामारीका कारण ‘पृतनापति समन्वयात्मक बैठक’ कार्तिक २ देखि ४ गतेसम्म 

194
काठमाडाैं – नेपाली सेनाको जंगी अड्डामा, गत भाद्र महिनामा संचालन गर्ने योजना गरिएको तर कोभिड-१९ महामारीका कारण स्थगन भएको पृतनापति समन्वयात्मक बैठक यही २०७७ कार्तिक महिनाको २ गते देखि ४ गतेसम्म आयोजना गरिने व्यहोरा जानकारी गराईन्छ ।

उक्त सम्मेलनमा पृतनापतिहरुले  आ-आफ्नो जिम्मेवारी क्षेत्रबाटै Virtually सहभागीता जनाउनु हुनेछ भने जंगी अड्डाका सहभागीहरुले कोभिड-१९ को स्वास्थ्य सम्बन्धी मापदण्डको पूर्ण रुपमा पालना गर्नु हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here