मानवीय नाताले लिभर रोगबाट ग्रस्त झिमु बराल जीवनकाे बचाउन आवश्यक

493

काठमाडौं — कर्णाली प्रदेश कालिकोट झासकोट —८ निवासी राजु बराल (झिमु बराल) राजधानीस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा लिभर रोगबाट ग्रस्तभएकाले  विगत १८ दिनदेखि उपचारत हुनु हुन्छ ।

विरामीको हेरचाह गरिरहेकी यशोदा भुसालका अनुसार ‘विरामी दिदिलाई खानेकुरा एक महिना पनि पुग्दैन, आर्थिक निक्कै कमजोर रहनुका साथै चार जना सन्तानकाे आमासमेत रहेकाेले परिवारजनतर्पmकाट पाँच हजारसम्म पनि खर्च गर्न नसक्ने दयनीय अवस्था रहेकाे  छ ।  उनी थप्दै भन्नु हुन्छ, गाउँले दिदि तथा मानवीय नाताले यताउति गरेर आर्थिक संकलन गरेर  करिव दुई लाखको हाराहारीमा खर्च भइसकेको छ ।  दिदि जन्मजातै अपांग तथा स्वाशप्रस्वासमा समस्या तथा जन्म पेटमा मासू समेत पलाएकोले समस्या दिखिएकाे जनाइन् ।

चिकित्सकहरुले जनाए अनुसार, उहाँको स्वास्थ्य स्थिति क्रमशः सुधार हुँदै गएको भएपनि  उहाँलाई कोरोनाको महामारी फैलिएको यो समयमा अस्पतालमा राखेर उपचार गर्न ठिक नहुने जनाएकाले आफुहरु झन समस्यामा परेको दुखेसो व्यक्त गरिन्। अहिले सहयोगका लागि स्वतन्त्र समाजिक अभियानकर्ताहरू मनिष मानव, एलिजा थापा तथा  १०० गुप्रका संयोजक  बब्लू गुप्ताद्धारा सहयोग गरि रहनु भएको छ ।

स्वतन्त्र अभियन्ता मनिस कुमार श्रेष्ठअनुसार आपूm अस्पतालमा काम विशेष पुगेको समयमा भेटघाटको क्रममा आपूmले मानविय नाताले सहयोगको आश्वासन दिलाएकाे जनाए ।  यदि कसैले सहयोग गर्नु चाहेमा सम्पर्क 9839391440 गर्न  अनुराेध गरेका छन् ।

  • रिदेन महर्जन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here