राष्ट्रपतिद्वारा दुई महिनाको तलब र चाडपर्व खर्च कोरोना कोषमा

135

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा आफ्नो दुई महिनाको पारिश्रमिक र चाडपर्व खर्चवापतको रकम प्रदान गरेकी छन् ।

राष्ट्रपति कार्यालयले बुधबार विज्ञप्ति निकालेर राष्ट्रपति भण्डारीले यस आर्थिक वर्षको दुई महिनाको पारिश्रमिक र चाडपर्व खर्चवापत प्राप्त हुने रकम प्रदान गरेको जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here