बाह्र कक्षाको परीक्षा मंसिर ९ देखि रुटिन सार्वजनिक

99

पौडेलका अनुसार परीक्षा आधा घण्टादेखि डेढ घण्टासम्मको मात्रै हुनेछ। यस्तै, कक्षा ११ को ४० प्रतिशत मूल्याङ्कन, १२ को ४० प्रतिशत लिखित परीक्षा र विद्यालयलले लिने आन्तरिक मूल्यांकनको २० प्रतिशतका आधारमा मूल्यांकन गरिने छ।

‘परीक्षार्थीलाई आफ्नै विद्यालय वा नजिकको विद्यालयमा पुगेर परीक्षा दिनसक्ने व्यवस्था गरिएको पौडेलले जनाए । केही समय अघि ४/५ हजार विद्यार्थी पढिरहेको विद्यालयभन्दा टाढा थिए,’ पौडेलले भने, ‘संख्या केही घट्न पनि सक्छ, उनीहरुलाई नजिकको विद्यालयमा परीक्षा दिन सक्ने व्यवस्था गरेका छौं।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here