उपत्यकामा आज १३ सय ५७ जना कोरोना संक्रमित थपिए

81

काठमाडौं -काठमाडौं उपत्यकामा आज एकै दिन १३ सय ५७ जना कोरोना संक्रमित थपिएका छन् ।                                                देशभर २५ सय ०८ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १३ सय ५७ जना थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।त्यसैगरी आज २४ घन्टामा २२६४ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् ।        आजसम्म निको भई घर फर्कनेको सख्या १ लाख ३१ हजार २ सय २२ रहेको छ । देशभर कुल संक्रमितको सख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here