कोरोना भाइरस २५ सय ८ जना संक्रमित थपिए

53

काठमाडौं- नेपालमा कोरोना भाइरसका आज २५ सय ८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज २२ सय ६४ जना संक्रमणमुक्त भएका छन् । आज १ लाख ३१ हजार २ सय २२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here