धापासीमा छुरा प्रहारबाट ज्यान गयाे

78

काठमाण्डौ- काठमाण्डौको धापासीमा नचिनेका मानिसको छुरा प्रहारबाट एक जनाको ज्यान गएको छ ।

टोखा नगरपालिका–५ धापासी बस्ने गोरखाका २४ वर्षीय आशिष मगरको छुरा लागेर ज्यान गएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।

छुरा प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here