बुधबार तोलामा ९ सयले बढ्यो सुन

84

काठमाडौं- आज  बुधबार सुनको मूल्य तोलामा ९ सयले बढेर ९६ हजार ३ सयमा पुगेको छ।

मंगलबार सुन प्रतितोला ९५ हजार ४ सयमा कारोबार भएको थियो। साथै  चाँदीको मूल्य १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यसायी महासंघले जनाएको छ। चाँदी भने अघिल्लो दिनको तुलनामा ५ रुपैयाँले घटेको हो। बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ९९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here