कोरोना संक्रमणबाट आज १७ जनाको मृत्यु

56

काठमाडौं- कोरोना संक्रमणबाट आज थप १७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १२४७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २४ घन्टामा नयाँ संक्रमित ५ सय ०२ थपिएका छन् । आज २८ सय ७८ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ११ हजार ४ सय ७५ संक्रमित भएपनि १ लाख ७९ हजार २ सय ४२ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here