भाइ टीकामा प्रम ओलीले बहिनी कौशल्याको हातबाट लगाए

79

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बहिनी कौशल्या कोइरालाको हातबाट भाइ टीका लगाएका छन् । उक्त अवसरमा प्रधानमन्त्री ओलीले पनि बहिनीलाई टीका लगाईदिएका थिए ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी गराएका छन्,”सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले तिहारकाे भाइ टीका लगाउनु भएको छ ।

बहिनी काैशल्या काेइरालाले बालुवाटारमा आफ्ना दाजु र भाउजुलाई टीका लगाइदिनु भयाे । साेअवसरमा प्रधानमन्त्रीले पनि आफ्नी बहिनीलाई टीका लगाइदिनुभयाे ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here