ट्रम्पका जेठो छोरालाई कोरोना

57

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठो छोरालाई कोरोना संक्रमण पुष्टि भएको छ । ४२ वर्षीय डोनाल्ड ट्रम्प जुनियर हाल आफ्नै निवासमा क्वारेन्टिनमा रहेको अन्तर्राष्ट्रि सन्चार माध्यमले जनाएका छन् ।उनकी श्रीमती किम्बर्ली गिलफोयलको पनि कोरोना परीक्षण गरिएको छ । उनको रिपोर्ट आउन बाँकी रहेको समाचारमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here