उपत्यकामा ५६१ जनामा कोरोना संक्रमित थपिए

57

काठमाडौं  –  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ५६१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा ४५५ जना, ललितपुर जिल्लामा ८० जना र भक्तपुर जिल्लामा २६ जनामा कोरोना संक्रमण देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here