सोमबार ९५ हजार २ सय मूल्यमा कारोबार भएको छापावाला सुनको मूल्य आज ३ सयले घटेर ९४ हजार ९ सय रुपैँयामा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनपनि ३ सयले घटेर ९४ हजार ४ सय मूल्यमा कारोबार भइरहेको छ ।
बजारमा सुनको मूल्य घटेसँगै चाँदीको मूल्य पनि ५ रुपैँयाले घटेर १३ सय १५ रुपैँयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


















