विचाराधीन मुद्दामा कांग्रेस बोल्न मिल्दैन : देउवा

173
भक्तपुरको विरोध कार्यक्रममा सहभागी भएका देउवाले भने, ‘अदालतको फैसला मान्दै आएका छौं। अदालतको निर्णय पक्ष÷विपक्ष जे आएपनि हामीले मान्ने छौं।’ विचाराधीन मुद्दामा अदालतलाई ‘यो गर/त्यो गर’ भन्न नमिल्ने देउवाको तर्क थियो।

निर्वाचनको पक्षमा रहेको आरोप लाग्दै आएका देउवाले संसद पुनर्स्थापनाको पक्षमा बोलेनन्। तर प्रधानमन्त्रीको कदमलाई उनले असंवैधानिक कदम भन्न छुटाएनन्। असंवैधानिक कदमको विरोधमा कांग्रेस एक्लै सडकमा उत्रने निर्णय केन्द्रीय समितिबाट गर्ने उनले जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here