नेपालमा काेराेना संक्रमितको संख्या २ लाख ६१ हजार ४ सय ३८ पुग्यो

44

काठमाडौं। नेपालमा कोरोना भाइरसका शनिवार ४ सय १९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६१ हजार ४ सय ३८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म  ७ सय ५० जना संक्रमणमुक्त भएका छन् । यसका साथै २ लाख ५३ हजार ८ सय ५७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here