त्रिभुवन विमानस्थलबाट एक जना पक्राउ

108

काठमाडौं–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० थान गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

९ एमएमको पेस्तोलमा लाग्ने गोलीसहित प्रहरीले झापाका बद्रीहाङ राईलाई पक्राउ परेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एआइजी हरि पालले जानकारी दिए।  उनी श्री एयरलाइन्सको जहाजबाट भद्रपुर जान लागेका थिए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here