आर्थिक मामिलामन्त्री झपट बोहराद्वारा राजीनामा

164

धनगढी– सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री झपट बोहराले मन्त्रालयमै पत्रकार सम्मेलन गरेर राजीनामा दिएका छन्।

उनी ओली समूहमा रहेका छन्।

केही दिनअघि ओली समूहका भौतिक पूर्वाधार मन्त्री पठानसिं बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here