सुनको भाउ यस्ताे छ

69

 काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ । मंगलबार सुन प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार तोलाका ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको मुल्य ९२ हजार ३ सय रुपैयाँमा खरिद बिक्रि भएको छ । चाँदीको मुल्य मंगलबार प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here