विप्लव नेकपाका सचिवालय सदस्य बास्ताेला गिरफ्तार

177

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलालाई प्रहरीले गिरफ्तार गरेको छ।

बुधबार अपरान्ह ललितपुरको बागमती गाउपालिकावाट नेता बास्तोलासहित प्रकाश शाही , बिबेक कुमाल र बिश्वाशलाई प्रहरीले गिरफ्तार गरेको जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here