घडी बोकेर संसद विघटनको असंवैधानिक कदम विरुद्ध प्रदर्शन

168

काठमाडाैं – विवेकशील पार्टीले आज माइतीघर मण्डलमा घडी बोकेर संसद विघटनको असंवैधानिक कदम विरुद्ध माघ चार गते प्रदर्शन गरेको छ ।

यो समय शक्ति दुरुपयोग गर्दै देशलाई अफ्ट्यारो परिस्थितिमा धकेल्नुको साटो नागरिकहरुलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने समय हो, त्यसैले “कु”मतिमा नलाग्न विवेकशीलले सरकारलाई अनुरोध गरेको छ ।

अधिनायकवाद विरुद्ध विवेकशील पार्टीले निरन्तर प्रदर्शन गर्दै आएको छ। प्रदर्शनको आज २८ औं दिन हो। विवेकशील पार्टीले अाज बिहान १०.३० बजे पहिलो चरणको अन्तिम प्रदर्शन गरेकाे छ । भने पार्टी भित्र र बाहिर छलफल गरी अधिनायकवाद विरुद्धकोको थप कार्यक्रम अगाडि बढाउनेछ; पार्टीकी नेत्र संगिता बाटाजुले  जानकारी दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here