प्रधान सेनापति पूर्णचन्द्र थापा र अमेरिकाका राजदूत ¥यान्डी डब्लु बेरीबीच भेटवार्ता

463

काठमाडौँ – प्रधान सेनापति पूर्णचन्द्र थापा र नेपालका लागि अमेरिकाका राजदूत ¥यान्डी डब्लु बेरीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सैनिक मुख्यालय जङ्गीअड्डामा भएको उक्त भेटमा उनीहरुबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । अमेरिकाले नेपाली सेनालाई प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन कार्यमा संस्थागत क्षमता सुदृढीकरणमा सहयोग पु¥याउदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here