प्रभु लाइफद्वारा जीवन बीमा ५० लाख मृत्यु दाबी भुक्तानी

157

काठमाडौं- प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ।

महोत्तरीको हतिसर्वाका सुरेशप्रसाद यादवले कम्पनीसँग जीवन बीमा गरेकोमा उनको मृत्युपछि श्रीमती अनुराधाकुमारी यादवलाई रकम भुक्तानी गरिएको हो।

अनुराधालाई जीवन बीमा मृत्यु दाबीबापत ५० लाख रूपैयाँ भुक्तानी गरिएको कम्पनीले जनाएको छ। मृत्यु दाबी भुक्तानीका लागि अनुरोध भएकोमा आवश्यक प्रकृया पूरा भएपछि माघ १६ गते काठमाडौंको कमलादीस्थित् कम्पनीको प्रधान कार्यालयमा दाबी भुक्तानी रकमको चेक अनुराधालाई दिइएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here