करेन्ट लागेर मृत्यु

345

 

महोत्तरी – महोत्तरीमा करेन्ट लाग्दा एक जनाको ज्यान गएको छ ।   करेन्ट लागेर ५५ वर्षका राजुकुमार मगरको ज्यान गएको प्रहरीले जनाएको छ ।  हिजो राति घर प्लास्टर गर्ने क्रममा करेन्ट लाग्दा मगर गम्भीर घाइते भएका थिए । उनको आज बिहान जनसेवा अस्पताल बर्दिवासमा उपचारको क्रममा ज्यान गएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here