पत्रकार उपेश महर्जनलाई पितृशाेक

164

काठमाडौं  । गोरखापत्र अनलाइनका समाचारदाता उपेश महर्जनका पिता बुध्दवीर महर्जनको ७९ वर्षको उमेरमा निधन भएको भएकाे छ ।
उहाँलाई मस्तिष्काघात भएपछि स्टार अस्पतालमा उपचारको क्रममा विहीवार उहाँको निधन भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here