यससँगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार २६३ पुगेका छन्।
पछिल्लो २४ घण्टामा ११४ जना निको भएर फर्किएका छन्। यससँगै कोरोनाबाट निको हुनेको संख्या दुई लाख ६९ हजार ६१९ पुगेको छ।
यसैगरी पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या २०६१ पुगेको छ।


















