चीन सरकारद्वारा नेपाललाई थप ३ लाख डोज कोभिड–१९ विरुद्धको खोप उपलब्ध

178

काठमाडौं । चीनले नेपाललाई थप ३ लाख डोज कोरोना विरुद्धको (कोभिड–१९) खोप उपलव्ध गराउने भएको छ । सोमबार काठमाडौंस्थित चिनियाँ राजदूतवासले एक सूचना जारी गरी सो कुराको जानकारी दिएको हो ।

यसअघि पाँच लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको चीनले योसँगै अब नेपाललाई ८ लाख सिनोफार्म खोप उपलब्ध गराराउने भएकाे छ ।

सिनोफार्मलाई यसअघि नै नेपाल सरकारले आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here