काभ्रेमा ४.१ रेक्टरको भूकम्प

83

काठमाडौं । काभ्रेमा भूकम्प धक्का महशुस गरिएकाे छ । 

बिहान १० बजेर ५ मिनेट जाँदा सिसाखानी भन्ने ठाउँ आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका सहयाक प्राविधिक राजेश शर्माले जानकारी दिए।

भूकम्पको धक्का जिल्लाका केही ठाउँमा महसुस भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here