वेवारिसे अवस्थामा १ थान भरुवा बन्दुक बरामद

194

रामेछाप – रामेछाप दोरम्बा गाउँपालिका-४ ओख्रेनी जंगलमा बेवारिसे अवस्थामा रहेको १ थान एकनाले भरुवा बन्दुक शनिबार साँझ प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी गोश्वाराबाट खटिएको प्रहरीले गस्ती गर्दै जाने क्रममा उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here