राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रोजगारी अवसर

235
काठमाडाैं । राष्ट्रिय सूचना प्रविधि केन्द्रले १३ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । बिहीबार एक सूचना प्रकाशित गर्दै केन्द्रले सात दिनभित्र इच्छुक व्यक्तिले दरखास्त आवेदन दिन आग्रह गरेको छ ।

केन्द्रले सूचना प्रविधि निर्देशक, कम्प्युटर इन्जिनियर, इलेक्ट्रिकल इन्जिनियर, सिस्टम एडमिनिस्ट्रेटर, इलेक्ट्रिकल टेक्निसियन, कम्प्युटर टेक्निसियन र कम्प्युटर अपरेटर पदमा दरखास्त आह्वान गरेकाे हाे ।  साे दरखास्त फारम केन्द्रको वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here