बैठकमा सहभागी हुन सांसदहरु आउने क्रम जारी छ। एमालेको नाम र चिन्ह दुरुपयोग गरेर अलग पार्टी बनाउन खोजेको आरोपसहित अन्तिम चेतावनीसहितको स्पस्टीकरण सोधेको छ।
सांसदहरुलाई अन्तिम मौका भन्दै तीन दिनभित्र चित्तबुझ्दो जवाफ नफर्काए थप बारबाही हुनसक्ने चेतावनी समेत दिइएको छ।
ओलीले २७ सांसदलाई संसद पदबाट किन नहटाउने ? भन्ने प्रश्नसहितको स्पष्टीकरण सोधेका छन्।


















