नेपाल-भारतबीच सातामा दुई उडान

82

काठमाडौं/आगामी सातादेखि नेपाल-भारतबीच सातामा दुई उडान हुने भएकाे छ। सरकारले भारतकाे नयाँदिल्लीमा हुने साताकाे दुई उडानबाहेक सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने भएकाे छ।

संस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा हवाई उद्योग महाशाखा प्रमुख बुद्धिसागर लामिछानेले साेमबार राति १२ बजेदेखि आन्तरिक उडान र २३ गते राति १२ बजेदेखि अन्तर्राष्ट्रिय हवाई उडान बन्द हुने जानकारी दिए। भारत र नेपाल सरकारबीच भएकाे एयर बबल उडान सम्झौता अनुसार सातामा दुई वटा उडान हुने लामिछानेले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here