सुन प्रतितोला ४ सय रुपैयाँका दरले बढ्याे

88

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढेको छ ।

साताको पहिलो दिन आइतबार छापावाला सुन प्रतितोला ९० हजारमा कारोबार भएको थियो भने  प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी तेजावी सुन प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार बजारमा चाँदी प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here