बालुवाटारमा नेकपा एमाले स्थायी कमिटी बैठक जारी

19

काठमाडौं । सत्तारुढ नेकपा एमाले स्थायी कमिटी बैठक बालुवाटारमा जारी छ ।  बैठकले राष्ट्रिय सभाको उम्मेद्वार चयन र आउँदो वैशाख २७ गते आव्हान गरिएको विशेष अधिवेशनका सम्बन्धमा छलफल गर्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जनाउनु भयो ।

एमाले नेता माधवकुमार नेपाल पक्षले राष्ट्रिय सभाको उपनिर्वाचनमा काँग्रेस, माओवादी केन्द्रसहित अन्य दलसँग गठबन्धन गर्ने विषयमा नेता नेपाल पक्षलाई कारबाही गर्ने कुराहरु विभिन्न सञ्चार माध्यममा आईरहेका छन् । तर, आजको बैठकले कारबाही सम्बन्धि निर्णय भने नगर्ने तामाङ जनाउनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here