मानव शरीरमा अक्सिजनको मात्रा बढाउने बाह्र खाना यी हुन्

237

काठमाडाैं । कोरोनाभाइरस महामारीका कारण अहिले अक्सिजन अभावका कारण कैयौँ बिरामीहरूले ज्यान गुमाइरहेका छन्। नेपालमा पनि अहिले जटिल अवस्थाका बिरामीहरूको सङ्ख्या बढ्दै गएको र अस्पताल भर्ना भएका धेरैलाई अक्सिजन दिनुपरेका विवरणहरू आइरहेका छन्।

कोरोनाभाइरसको सङ्क्रमण जटिल चरणमा जाँदा शरिरमा अक्सिजन कम हुनेे भएकाले भाइरस नियन्त्रणकालागि स्वाथ्यका मापदण्ड र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेका आग्रह मान्न विज्ञहरुले सुझाएका छन् । हामीले दैनिक रुपमा सेवन गर्ने खानेकुराले पनि हाम्रो शरिरमा अक्सिजनको मात्रा बढाउँछ ।

यी खानेकुराले कुनै न कुनै माध्यमबाट शरीरमा अक्सिजनको आपूर्ति बढाउँन सहजीकरण गर्न महत्वपुर्ण भूमिका रहेको विभिन्न अध्ययनले देखाएको छ ।

यी हुन शरीरमा अक्सिजनको मात्रा बढाउने १२ वटा मुख्य स्थानीय खानेकुरा

) शुद्द पिउने पानी-झोलिलो खाने कुराहरु
२) हरियो सागपात
३) भटमास
४) ब्रोकाउली
५) सिमला खुर्सानी
६) गाजर
७) हरियो सिमि
८) आलु
९) बेरिज (किम्बु, ऐसेलु, आरु बोखरा, काफल आदी)
१०) रातो सिमि
११) ओखर
१२) अमिलो फलफुलहरु (कागती, सुन्तला, अम्बा आदी) स्थानीयस्तरमै पाइने यी खानेकुरा सम्भव भएसम्म दैनिक खाने प्रयास गरौँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here