सातकिलो युरेनियम सहित २ जनालाई मुम्बईमा पक्राउ गरेको

139

काठमाडाैं । भारतीय प्रहरीले ७ किलो युरेनियम सहित २ जनालाई मुम्बईमा पक्राउ गरेको जनाईएको छ ।

अणुबम बनाउन प्रयोजनमा आउने युरेनियम जस्तो सम्बेदनशील बस्तु यति धेरै परिमाणमा खुला बजारमा कसरी पाईयो भन्नेबारे खुलाईएको छैन । दुईजनालाई मुख छोपेको अवस्थामा सार्वजनिक गरिएको छ , नाम भने सार्वजनिक गरिएको छैन ।

यो बरामद भएको युरेनियमको मूल्य २१ करोड अमेरिकी डलर रहेको जनाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here