काठमाडौ । प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी ओलीले मागेको विश्वासको मतमा मतदान भैरहेको छ ।
यसअघि प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत दिन प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । कोरोना संक्रमित सांसदहरुका लागि ल्होत्से हलबाट मतदान गर्न पाउने व्यवस्था मिलाइएको छ ।


















