सरकारद्वारा उपत्यकाको अस्पतालहरुमा अक्सिजनको कोटा निर्धारण

100

काठमाडौं । काठमाडौं उपत्यकाको अस्पतालहरुमा सरकारले अक्सिजनको कोटा निर्धारण गरेका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) ले कोरोना संक्रमितको उपचार गर्न उपत्यकाका अस्पतालहरुमा अक्सिजन सिलिन्डरको कोटा निर्धारण गरेको हो । तोकिए बमोजिम दैनिक न्यूनतम अक्सिजन सिलिन्डर भरेर उपलब्ध गराउन अक्सिजन उद्योगलाई सीसीएमसीले अनुरोध गरेको छ ।

स्वास्थ्य मन्त्रालयले आजै एक सूचना निकालेर ‘मन्त्रालयको तथ्याङ्कमा आधारित रही देशभरका अस्पतालमा अक्सिजनको आवश्यकतामा आधारमा वितरण व्यवस्थापन सीसीएमसीबाट गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ’ जानकारी गराएको थियो ।

twitter sharing button
linkedin sharing button
whatsapp sharing button

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here