बजारमा आज सुनको मूल्य घट्यो

79

काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनको मूल्य घटेको छ भने चाँदी स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाला सुनको मूल्य तोलामा ३ सयले घटेर ९२ हजारमा कारोबार भइरहेको छ।

मंगलबार छापावाला सुन तोलाको ९२ हजार ३ सयमा कारोबार भएको थियो। त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रहेको छ। आज चाँदीको मूल्य भने मंगलबार कै मुल्य प्रतितोला १३४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here