वेपत्ता याेद्दाहरुकाे सपना पुरा गर्नेछौं : विप्लव

114

काठमाडाैं/आज नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव वेपत्ता योद्दा दिवसको अवसर पारेर एक प्रतिबद्धता वक्तव्य सार्वजनिक गर्नु भएको छ । उक्त वक्तव्यमा महासचिव विप्लव सहिद तथा वेपत्ताहरुको सपना पुरा गर्न आफ्नो पार्टी,नेता र कार्यकर्ता प्रति प्रतिबद्ध रहेको धारणा सार्वजनिक गर्नु भएको छ साथै उहाँले वेपत्ताहरुको सपना देशलाई स्वाधीन र मुक्त वैज्ञानिक समाज परिवर्तन गर्ने उच्च वैज्ञानिक व्यवस्था समाजवाद प्राप्तिको निम्ति जस्तोसुकै त्याग र बलिदान गर्न प्रतिबद्ध रहेको र आँफुहरु यहीँ महान अभियान निरन्तर लागेको बताउनुभयो साथै उहाँले भन्नु हुन्छ “देशलाई दलाल पुँजीवाद एवं संसदीय व्यवस्थाबाट बैज्ञानिक समाजवादमा रुपान्तरण गर्न अघि बढौँ । हाम्रो पार्टी त्यसका लागि जुनसुकै त्याग र बलिदान गर्न प्रतिबद्ध छ । हामी यो पार्टीका नेता(कार्यकर्ता प्रतिबद्ध छौँ ।” उहाँले जारि गर्नु भएको प्रेस विज्ञप्ति जस्ताको त्यस्तै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here