काठमाडौं । कोरोना महामारी रोकथामका लागि भनेर निषेधाज्ञा जारी भएका जिल्लाको संख्या ७५ पुगेको छ।
देशका जम्मा ७७ जिल्लामध्ये अब २ जिल्लामा मात्रै निषेधाज्ञा जारी हुन बाँकी छ।
निषेधाज्ञा अवधिमा अत्यावश्यकबाहेकका काममा घरबाट बाहिर निस्किन पाइन्न।
गृह मन्त्रालयले आइतबार बिहान १० बजे दिएको विवरणअनुसार निषेधाज्ञा जारी भएका ७५ जिल्ला यी हुन्ः


















