स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई तत्काल कारबाही गर्न अखिल क्रान्तिकारीको माग

121

काठमाडौं/क्रान्तिकारी माओवादी निकट अखिल (क्रान्तिकारी)ले नेपालगञ्जस्थित भेरी अस्पतालमा डाक्टर र नर्सहरुमाथि भएको साङ्घातिक आक्रमण गरेको भन्दै विरोध जनाएको छ।

त्यस्तै आफ्नो जीउ–ज्यानको कुनै पर्वाह नगरी अहोरात्र बिरामीहरुको उपचारमा दिनरात खटिरहने स्वास्थ्यकर्मीहरुमाथि भएको उक्त घटनाको सत्य–तथ्य छानविन गरी दोषीलाइ हदैसम्मको कारवाही गर्न समेत संगठनले माग गरेको छ।

स्वास्थ्यकर्मीहरुलाई सुरक्षा ग्यारेन्टीका साथ काम गर्ने वातावरण तयार गर्न नेपाल सरकारसमक्ष अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको  जनाउनु भएको छ। विज्ञप्तिको पूर्णपाठसहित तलदिइएको छ।

प्रेस विज्ञप्ति–

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here