उज्जवल थापाको स्वास्थ्य अवस्थाबारे सामाजिक संजालमा आएकाे खबर निराधार

169

ललितपुर । विवेकशील साझा पार्टीका पूर्व नेता तथा अभियन्ता उज्जवल थापाको स्वास्थ्य अवस्थाबारे सामाजिक संजालमा आएका खबर निराधार भएको नेपाल मेडिसिटी अस्पतालले जनाएको छ । मेडिसिटी अस्पतालका मेडिकल डाइरेक्टर डा. राज राणाले सामाजिक संजालमा आएका कुराहरु सबै गलत भएको जनाएका छन् । उनले थापाको उपचार एक्मो प्रविधिबाट गरिरहेको जनाउनु भयाे ।  कोरोना संक्रमणपछि गम्भीर बिरामी भएका थापाको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here