संसारभर काेराेना १५ करोड ६५ लाख ९५ हजार ९०९ ले जिते

67

काठमाडौं । महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण विश्वभर ३७ लाख ३६ हजार ३५२ जनाको मृत्यु भएको छ ।

हालसम्मको तथ्यांक अनुसार विश्वका १७ करोड ३७ लाख २३ हजार ९४८ जना कोरोना संक्रमित भेटिएका छन् ।

यस्तै, १५ करोड ६५ लाख ९५ हजार ९०९ को उपचारपछि निको भएका छन् ।

अहिले विश्वकै कोरोना प्रभावित मुलुक संयुक्त राज्य अमेरिका भएको छ ।

अमेरिकामा ६ लाख १२ हजार २०३ जनाको मृत्यु भएको छ भने ३ करोड ४२ लाख ०४ हजार ३७४ जनामा संक्रमित फेला परेका छन् ।

पहिलो पटक कोरोना भाइरस देखिएको चीनमा भने हालसम्म ४ हजार ६ सय ३४ जनाको मृत्यु भएको छ ।

यस्तै, ब्राजिल, भारत, स्पेन, फ्रान्स, बेलायत, इटलीमा मृत्यू हुनेहरुको संख्या प्रत्येक देशमा ४० हजारभन्दा बढी पुगेको छ ।

इटलीमा मृत्यू हुनेको संख्या १ लाख भन्दा बढी छ ।

ब्राजिलमा ४ लाख ७२ हजार ६२९, भारतमा ३ लाख ४६ हजार ७८४, स्पेनमा ८० हजार १९६, फ्रान्समा १ लाख ०९ हजार ९७३, बेलायतमा १ लाख २७ हजार ८३६ जनाको मृत्यु भइसकेको छ ।

विश्वका २१२ मुलुकमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि देखिएको छ ।

नेपालमा ५ लाख ८५ हजार १०० जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ भने हालसम्म ७७९९ को मृत्यु भएको छ ।

कुन देशमा कति हेर्नुहोस् सुची ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here