अव स्मार्ट टेलिकममा अन्तर्राष्ट्रिय कल ३० प्रतिशत छुट

203

काठमाडाैं । स्मार्ट टेलिकमले अन्तर्राष्ट्रिय कलमा ३०  प्रतिशतसम्मको आकर्षक छुट योजना ल्याएको जनाएको छ ।  यस सुविधासँगै प्रयोगकर्ताहरूलाई अन्तर्राष्ट्रिय कल अझै सस्तो र सुलभ दरमा प्राप्त हुने विश्वास स्मार्ट टेलिकमको लिएको छ।

 टेलिकमका अनुसार अब भारत, चीन, दक्षिण कोरिया, दक्षिण कोरिया, अस्ट्रेलिया, वेलायत, जापान तथा युएसए, क्यानडा जस्ता देशहरु न्यूनतम रु १.९९ मा कुराकानी गर्न सकिने छ ।

यो अफर प्रयोग गर्नको लागि *141*8*1*1#  डायल गर्नुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here