बाह्र कक्षाकाे परीक्षा स्थगित

75

काठमाडौं । कक्षा १२ को स्थगित भएको छ। राष्ट्रिय परीक्षा बोर्डको बैठकले केहीबेरअघि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।

कक्षा १२ को परीक्षा ३१ साउनबाट सुरु हुने गरी तय गरिएको थियो। तर, कोरोना भाइरसको संक्रमण बढ्दै गएका कारण परीक्षा स्थगित गरिएको हो।

 परीक्षा हुनुभन्दा १५ दिनअघि सूचना निकालिने बोर्डले जनाएको छ।  यसअघि शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here